भूमिहीन तथा अव्यवस्थित बसोबासीका मागसहित सरकारलाई १२ बुँदे ज्ञापन पत्र बुझाउने तयारी
काठमाडौँ । भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीका सरोकारमा केन्द्रित राष्ट्रिय भेलाले सरकारलाई १२ बुँदे मागपत्र बुझाउने निर्णय गर्दै संगठनात्मक संरचना विस्तार गरेको छ। बुटवलमा सम्पन्न भेलाले “नेपाल भूमिहीन सुकुमवासी तथा...