थप दुई सचिवको सरुवा तथा पदस्थापन, महालेखा नियन्त्रकमा पौडेल
काठमाडौँ । सरकारले दुई जना सचिवको सरुवा तथा पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेललाई महालेखा नियन्त्रकमा सरुवा गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार...