सौराहाको पर्यटन पुरानै लयमा फर्कन्छ भन्नेमा आशावादी छौँ : भट्टराई
चितवन । कोरोना महामारीले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन असर पर्ने देखिएको छ । कोरोनाको सङ्क्रमण घटे पनि सोचे अनुसार पर्यटन क्षेत्रले लय लिन सकिरहेको छैन । कोरोनाको असरका कारण सौराहामा...