लिङ्देनका स्वकीय सचिवले राप्रपाका प्रदेश सभा उम्मेदवार गैरेलाई कुटे
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव क्षत्र कडायतले पाल्पाका राजु गैरेमाथि हेल्मेट प्रहार गरेका छन् । गत निर्वाचनमा पाल्पामा प्रदेश सभातर्फ क्षेत्र नम्बर–२ (ख) राप्रपाका...