‘क्षतिग्रस्त सडक पुनर्निर्माणमा १२ अर्ब बढी लाग्ने, अवरुद्ध सडक खुलाउन उच्च प्राथमिकतामा’: मन्त्री घिसिङ
काठमाडौँ। हालैका मनसुनजन्य बाढीपहिरोका कारण क्षतिग्रस्त भएका सडक संरचनाको पुनर्निर्माणमा करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार यही असोज १८, १९...