एएफसी एसियन क्वालिफायर्समा भियतनामसँग खेल्ने नेपाली टीमको बिदाइ
काठमाडौँ। भियतनामविरुद्धको एएफसी एसियन कप छनोट खेल्न भियतनाम जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ । सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित एक कार्यक्रमकाबीच राखेप सदस्य सचिव टंकलाल घिसिङ र...