मेस्सीको गोलमा इजिप्टविरुद्ध अर्जेन्टिनाको नाटकीय पुनरागमन, क्वार्टरफाइनलमा स्विट्जरल्यान्डसँग भिड्ने
काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट नाटकीय पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरेको छ। जितसँगै अर्जेन्टिना क्वार्टरफाइनलमा...