‘सहकारी प्रकरणमा रविलाई आफूहरूले क्लिन चिट दिएको छैन’ : नारायणकाजी श्रेष्ठ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उप प्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी प्रकरणमा रवि लामिछानेलाई आफूहरूले क्लिन चिट नदिएको बताएका छन् । विराटनगरमा सञ्चारकर्मीहरूसँगको प्रतिक्रियामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले...