इतिहास रच्दै न्युजिल्यान्ड टी–२० विश्वकपको फाइनलमा प्रवेश
आबुधावी । न्युजिल्यान्ड पहिलो पटक टीट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति आबुधावीमा भएको सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई पाँच विकेटले पराजित गर्दै न्युजिल्यान्ड उपाधि नजिक पुगेको हो। आबुधावीको...