विश्वकप लिग-२ स्कटल्यान्डले टस जितेर ब्याटिङ गर्दै
काठमाडौँ । विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भर्खरै भएको टसमा स्कटल्याण्डका कप्तान रिची बेरिङटनले टस जितेर पहिला...