सभामुख अर्यालसँग युएनडिपी प्रतिनिधिको भेट
काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) की आवासीय प्रतिनिधि क्योको योकोसुकाले शिष्टाचार भेट गरेकी छन् । आज सिंहदरबारमा भएको भेटमा सभामुखले ‘डिजिटलाइजेशन’ तथा ‘ई-पार्लियामेन्ट’ निर्माणमा...