ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई ‘भ्यालेन्टाइन डे’ क्यासब्याक अफर
काठमाडौँ । ग्लोबल आइएमई बैंकले ‘भ्यालेन्टाइन डे’को विशेष अवसरमा बैंकका ग्राहकहरूलाई क्युआर कोडमार्फत गरिने झुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक दिने अफर ल्याएको छ । बैंकका ग्राहकले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्ना...