थाइल्यान्ड र क्याम्बोडियाबीच तीन हप्तापछि शान्ति सम्झौता
फ्नोम पेन्ह । थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन् । दुवै देशले केही हप्तादेखि जारी सीमा संघर्ष रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।...