सूचना प्रविधि क्षेत्र बलियो बनाउन क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच सम्झौता
काठमाडौँ । नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच रणनीतिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । मंगलबार कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र...