पहिलो बजेटबाट अमेरिकामाथिको आर्थिक निर्भरता घटाउने क्यानाडाका प्रधानमन्त्री कार्नीको वाचा
एएफपी । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीको सरकारले मंगलवार आफ्नो पहिलो बजेट सार्वजनिक गर्दै अमेरिकामाथिको आर्थिक निर्भरता घटाउने र नयाँ भूराजनीतिक वास्तविकतालाई सम्बोधन गर्ने दीर्घकालीन रणनीति प्रस्तुत गरेको छ । उनले...