मध्यपूर्वी अस्थिरताकाबीच दुबई र रियाद उडानमा अस्थायी रूपमा रोक
काठमाडौँ । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावको प्रभाव अन्तर्राष्ट्रिय हवाई सेवामा देखिन थालेको छ। यसैक्रममा क्याथे प्यासेफिक एयरलाइन्सले दुबई र रियाद गन्तव्यतर्फका आफ्ना सबै उडानहरू आगामी अप्रिल ३० सम्मका लागि रोक्ने...