‘यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक छ’-प्रदेश यातायातमन्त्री राय
जनकपुरधाम । मधेस प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले दैनिक रूपमा बढ्दै गएको सवारी दुर्घटना तथा यातायात क्षेत्रमा देखिएको समस्या समाधान सबैको सहयोग आवश्यक रहेको बताएका छन् । यातायात...