एक होटलमा कौडा र तास खेलिरहेको अवस्थामा नौ जना पक्राउ
कठमानडाौँ । सङ्खुवासभाको खाँदबारी नगरपालिका-१ बसपार्क खुसुमा होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौ जना व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, संखुवासभाबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान विशेष सूचनाको...