‘कोसेढुंगा’ को प्रदर्शनमा रोक लगाउने सेन्सर बोर्डको निर्णय, ‘जेरी’ लाई २४ घन्टे स्पष्टीकरण
काठमाडौँ। सेन्सर बोर्डले केही समयअघि प्रदर्शनमा आएको चलचित्र ‘कोसेढुंगा’ लाई पूर्णरुपमा रोक लगाउन निर्णय गरेको छ । सेन्सरको निर्देशन पालना नगरेको भन्दै बोर्डले आज सो निर्णय लिएको हो । गत...