उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्षमा राउत निर्वाचित
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत पुन: निर्वाचित भएका छन् । अर्का प्रत्यासी नवीन रिजाललाई पराजित गर्दै राउत दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।...