सडक अवरुद्ध हुँदा आपत्कालीन अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्न चुनौती
विराटनगर । शुक्रवार, शनिवार र आइतबारको अविरल वर्षाले सबैभन्दा धेरै कोशी प्रदेशमा क्षति पुर्याएको छ । वर्षाले डुबान, विस्थापित र घाइतेको सङ्ख्या बढ्दै जाँदा स्वास्थ्य सेवा प्रवाहमा थप चुनौती बढेको...