दायाँ इञ्जिनमा आगलागीको संकेत देखिएको जहाज सुरक्षित अवतरण
काठमाडौँ । दायाँ इञ्जिनमा आगलागीको संकेत देखिएको टर्कीस एयरलाइन्सको जहाज भारतको कोलकातामा सुरक्षित अवतरण भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको उडान नम्बर ‘टीएचवाई ७२७’ जहाज आज...