आफूलाई एक्लो पारे कोर टिम सार्वजनिक गर्ने ढाका कुमारको चेतावनी
काठमाडौँ । रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठले ‘कोर टिम’ सार्वजनिक गर्ने चेतावनी दिएका छन् । २ करोड अडियो प्रकरणमा मुछिएका रास्वपाका सांसद श्रेष्ठले अनुशासन एवम् आचरण समितिले लिएको बयानको क्रममा...