बारामा पनि एक पत्रकारलाई संक्रमण, नेपालमा कोरोेना संक्रमित पत्रकारको संख्या ५ पुग्यो
काठमाडौं । बारामा पनि एक पत्रकारलाई कोरोना संक्रमण भएको छ । सोमबार कोरोना पुष्टि भएका बाराका एक जना पत्रकार भएको खुलेको छ । सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका...