प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा
दमौली (तनहुँ) । गण्डकी प्रदेशको गौरव मानिएको कोरोला-त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका-४ मानपुरदेखि बौदीकाली गाउँपालिका डेढ गाउँसम्मको खण्डमा कालोपत्र प्रायः पूरा भएको छ । सडक कालोपत्रको ठेक्का पाएको सपना...