कर्मचारी संक्रमित भए १० लाख उपचार खर्च, यस्ता छन् १६ निर्णय
काठमाडौँ । सरकारले कोरोना भाइरस(कोभिड–१९) संक्रमणको रोकथाम र नियन्त्रण सम्बन्धी कार्यमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्वंयमसेवकहरूलाई १० लाखसम्मको उपचार खर्च दिने भएको छ । यसका साथै २५ देखि ७५...