कास्की काँग्रेसद्वारा कोरोना उपचार प्रभावकारी बनाउन माग
पोखरा । नेपाली कांग्रेस कास्कीले कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई ध्यान दिएर तत्काल कोरोना उपचार स्वास्थ्य सेवा प्रभावकारी बनाउन माग गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीका अध्यक्षतामा आज बसेको...