आजपनि भारतमा १ लाख संक्रमित, दिल्लीमा रात्रीकालिन कर्फ्यु लगाइने
दिल्ली । कोरोना संक्रमण बढेपछि भारतको राजधानीमा सरकारले रात्रीकालिन कर्फ्यु लगाउने तयारी गरिरहेको छ । कोरोना दिनप्रतिदिन बढिरहेको हुनाले सरकारले मानिसहरुलाई सतर्कता अपनाउन अपिलसमेत गरिरहेको छ । हाल दिल्लीको अवस्था...