कोरोना संक्रमण रोक्ने हरसम्भव उपाय अपनाउन सरकारसँग देउवाको माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरेना भाइरस (कोभिड–१९) को संक्रमण रोक्ने हरसम्भव उपाय अपनाउन सरकारसँग माग गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आज (सोमबार) विज्ञप्ति जारी गर्दै संक्रमितहरुको...