रुसमा दुई हजार उत्तर कोरियाली सैनिक मारिएको दाबी
काठमाडौँ । युक्रेनसँगको युद्धमा रुसलाई सहयोग गर्न पठाइएका करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएको अनुमान गरिएको सियोलको गुप्तचर निकायले मंगलबार जानकारी दिएको छ । सियोलको नेसनल इन्टेलिजेन्स सर्भिस (एनआइएस)...