बागमती नदी कोरिडोर क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गर्ने समझदारी
काठमाडौँ । काठमाडौँको गोकर्णदेखि बल्खुसम्म फैलिएको बागमती नदी कोरिडोर क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गर्ने व्यवस्था अघि बढाइएको छ। सार्वजनिक सुरक्षा सुदृढीकरण र निगरानी प्रणाली प्रभावकारी बनाउने उद्देश्यसहित यससम्बन्धी औपचारिक समझदारी...