‘कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज’ सुरु
तानसेन (पाल्पा) । पाल्पालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले ५५ किलोमिटर लामो ‘दोस्रो कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज–२०२५’ सुरु भएको छ । पाल्पा साइक्लिङ संघको आयोजनामा आज तानसेनको टुँडिखेलबाट...