सिनेमा हल बन्द, २५ जना बढी मानिस भेला हुन नपाउने
काठमाडौं। सरकारले कोरानो भाईरस(कोभिड-१९) नियन्त्रणका लागि भन्दै सिनेमा हल, सांस्कृतिक केन्द्रहरु लागतयका क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ। कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित...