१५ फाल्गुन २०८२, शुक्रबार
आजपा उम्मेदवार पौडेलले ईश्वर पोखरेललाई समर्थन गर्ने
काठमाडौँ । आम जनता पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार रहेकी कोमल पौडेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार ईश्वर पोखरेललाई समर्थनको घोषणा गरेकी छन्। समाजशास्त्री रहेका पौडेलले...