कर्णाली घोषणा पत्रलाई आगामी कोप २९ मा महत्त्वका साथ उठाउँछौँ : वन मन्त्री शाही
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले आगामी कोप २९ सम्मेलनमा जलवायु न्याय सम्बन्धी कर्णाली घोषणापत्रलाई महत्त्वपूर्ण रूपमा उठाउने बताएका छन् । जलवायु परिवर्तनबाट पीडित नेपाललाई न्यायका लागि...