अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
काठमाडौँ । पृथ्वी राजमार्गको कोत्रे-मुग्लिन-नागढुंगा र मुग्लिन-नारायणगढ सडकमार्फत यात्रा गर्दा सचेतता अपनाउन तनहुँ, चितवन र धादिङका जिल्ला प्रशासन कार्यालयले संयुक्त सूचना जारी गरेका छन् । जल तथा मौसम विज्ञान विभागका...