कोटेश्वरको भाटभटेनीमा भेटिएको शवको पहिचान खुल्यो
काठमाडौँ । काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरस्थित भाटभटेनीको चौथो तलामा आज बिहान भेटिएको शवको पहिचान खुलेको छ । उक्त शव रामेछाप खाँडादेवी गाउँपालिका-६ घर भई हाल ललितपुर च्यासल बस्ने अन्दाजी २२ वर्षीय...