काँग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रम नगर्ने
काठमाडौँ। नेपाली काँग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रम यस वर्ष नगर्ने भएको छ। वि।सं। २०३३ सालमा निर्वासनबाट फर्किएका जननायक बी।पी। कोइरालाले...