कोरोना महामारी रोकथाम गर्न कोका–कोलाले २ करोड ४० लाख सहयोग गर्ने
काठमाडौँ । कोका–कोलाले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न दुई करोड ४० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । कोरोना भाइरसको दोस्रो वेभको विनाशबाट राहत दिन राष्ट्रव्यापी...