स्वास्थ्य सचिव कोइरालाको सरुवा, नयाँ स्वास्थ्य सचिवमा अर्याल
काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाको सरूवा गरेको छ । मन्त्रिपरिषदको १२ गतेको निर्णय अनुशार सचिव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको हो । स्वास्थ्यमा...