कैलास एयरको हेलिकोप्टरमा चिल ठोक्किएपछि नुवाकोटमा आपतकालीन अवतरण, सबै यात्रु सकुशल
पोखरा । बागलुङको गलकोटबाट काठमाडौँका लागि उडेको हेलिकोप्टरमा चिल ठोक्किएको छ । काठमाडौँका लागि उडेको कैलास हेलिकोप्टर सर्भिसेजको नाइन एनए जेजे हेलिकोप्टरमा एक्कासि चिल ठोक्किएको थियो । चिल ठोक्किएर सिसा...