स्वास्थ्य व्यवसायी महासंघमा खड्का सर्वसम्मत
काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा तेस्रो कार्यकालका लागि कैलाश खड्का सर्वसम्मत अध्यक्षमा चुनिएका छन् । महासंघको १६ औं वार्षिक साधारण सभाबाट खड्कालाई सर्वसम्मत अध्यक्षमा चुनिएको हो । वरिष्ठ...