युएईद्वारा १२८ नेपाली कैदीलाई आममाफी, नेपाल सरकारद्वारा आभार व्यक्त
काठमाडौँ । संयुक्त अरब इमिरेट्सले विभिन्न कारणले कैद सजाय भोगिरहेका १२८ जना नेपाली नागरिकलाई आममाफी प्रदान गरेको छ। उक्त निर्णय पवित्र रमजानको अवसरमा गरिएको जनाइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार मानवीय...