निजामती ऐन संशोधनका लागि अध्यादेश सिफारिस, ट्रेड युनियनसम्बन्धी व्यवस्था हटाउने तयारी
काठमाडौँ । सरकारले निजामती सेवामा कार्यरत कर्मचारीहरूको ट्रेड युनियनसम्बन्धी व्यवस्था हटाउने तयारीसहित अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको छ। प्रशासन उच्च स्रोतका अनुसार बुधबार राष्ट्रपति समक्ष सिफारिस गरिएको ‘केही नेपाल ऐन...