गृहमन्त्रीको राजीनामा माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई बुझाइयो ज्ञापन पत्र
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्रीको राजीनामाको माग गर्दै डोटीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । भिजिट भिसाको विषयमा उच्चस्तरीय छानबिनको माग गर्दै...