सल्यान प्रहरीमा डा. हेमबहादुर केसीको स्वागत, केशरकुमार न्यौपानेको बिदाइ
सल्यान । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ काठमाण्डौँबाट जिल्ला प्रहरी कार्यालय, सल्यानमा काज–सरुवा भई आएका प्रहरी नायब उपरीक्षक(डीएसपी) डा. हेम बहादुर केसीको औपचारिक स्वागत गरिएको छ। साथै, जिल्ला प्रहरी कार्यालय,...