केरूङ नाकाबाट आयात-निर्यात सहज बनाउन कांग्रेसको माग
काठमाडौँ । नेपाली काँग्रेसले केरुङबाट आयात-निर्यातलाई सहज तुल्याउन पहल गर्न सरकारसमक्ष माग गरेको छ । उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङ सहज रुपमा सञ्चालन नहुँदा व्यवसायी मारमा परेकोले नाकाको सञ्चालनका...