आवासीय चिकित्सक घटनाबारे केयू डीन कार्यालयले पाँच दिनभित्र प्रतिवेदन पेस गर्ने
काठमाडौँ । आवासीय चिकित्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनामा केयू डीन कार्यालयले स्वतन्त्र छानबिन समिति बनाएर ५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्णय गरेको छ । बुधबार बेलुका बसेको ‘स्कुल अफ मेडिकल...