केयरगिभरका लागि रोकिएको अंग्रेजी भाषा परीक्षा भोलिदेखि पुनः सञ्चालन हुने
काठमाडौँ । केयरगिभर पदका लागि यसअघि स्थगित गरिएको अंग्रेजी भाषा परीक्षा भोलिदेखि पुनः सुरु हुने भएको छ। विवादका कारण परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको भन्दै सीआईएनए इन्टरनेसनलले बिहीबारदेखि निर्धारित तालिका...