टिकटकका सीईओले दिए तीन महिनामै राजीनामा
वासिङ्टन । टिकटकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केभिन मेयरले बिहीबार राजीनामा दिएका छन् । मेयरले नियुक्त भएको तीन महिनामै राजीनामा दिएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलगायत चिनियाँ एपहरुलाई...